Logo

२०८३, श्रावण २७गते


images
images

रास्वपा महाधिवेशन

छोरी र श्रीमतीसहित चितवन पुगे प्रधानमन्त्री बालेन

छोरी र श्रीमतीसहित चितवन पुगे प्रधानमन्त्री बालेन

images
  • छोरी र श्रीमतीसहित चितवन पुगे प्रधानमन्त्री बालेन
    images
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाह श्रीमती सविना काफ्ले र छोरीसहित आइतबार बिहान चितवन पुगेका हुन् । 

    images
    images
    images

    उनले आज रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने बताइएको छ । रास्वपाको महाधिवेशन आजदेखि शुरु भएर नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।