Logo

२०८३, आश्विन ९गते


images
images

कलिवुड

साताको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?

साताको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?

images
  • साताको बक्स अफिस रिपोर्ट : कुन फिल्मले कति कमाए ?
    images
    images

    काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असार ७ गते आइतबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार लाली बजार र कुम्भको बक्स अफिसको कमाई सार्बजनिक गरिएको छ ।

    images
    images
    images

    जस अनुसार बैशाख २५ गतेदेखि प्रदर्शन भएको लाली बजारले बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले अहिलेसम्म ९ करोड २८ लाख कमाई गरेको छ । त्यस्तै यस फिल्मले ३ लाख १५ हजार ७२४ टिकट बिक्री गरेको छ ।

    images
    images
    images

    त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म रोल नम्बर १ ले अहिलेसम्म एक करोड ५५ लाख ४६ हजार कमाई गरेको छ । यस फिल्मले ५७ हजार १३२  टिकट विक्री गरेको छ । 

    images
    images
    images

    त्यसैगरी जेठ १५ गतेदेखि प्रदर्शनमा आएको फिल्म कुम्भले ४ लाख २५ हजार कमाएको छ । यस फिल्मले कुल १८१५ टिकट बिक्री गरेको छ ।a

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बक्स अफिस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।