Logo

२०८३, आश्विन १०गते


images
images

यी हुन् ५१ पालिका जहाँ माओवादी केन्द्रले विजयको झण्डा फहरायो

यी हुन् ५१ पालिका जहाँ माओवादी केन्द्रले विजयको झण्डा फहरायो

images
  • यी हुन् ५१ पालिका जहाँ माओवादी केन्द्रले विजयको झण्डा फहरायो
    images
    images

    काठमाडौं । वैशाख ३० गते सम्पन्न भएका ७५३ स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । हालसम्म आएको मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा, नेकपा एमाले दोस्रो स्थानमा र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेका छन् । केन्द्रले हालसम्म ५१ पालिकामा प्रमुख पदमा विजय हासिल गरिसकेको छ। 

    images
    images
    images

    मंगलबार विहान ७ बजेसम्म आएको नतिजाअनुसार धादिङको रुवी भ्याली गाउँपालिकाका राम तामाङले वियज प्राप्त गरेसँगै माओवादी केन्द्रले ५१ पालिकामा विजय हासिल गरेको हो।  

    images
    images
    images

    देशव्यापी रुपमा केही पालिकामा मात्रै गठबन्धन भएपनि यी जितेका अधिकांशमा माओवादीले एक्लै प्रतिस्पर्धा गरेका थियो। 

    images
    images
    images

    यी हुन् हालसम्म माओवादी केन्द्रले जितेका ५१ पालिका:

    १. दार्चुला मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
    २. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे
    ३ .दार्चुला नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
    ४.दार्चुला लेकम गाउँपालिका: अध्यक्ष रामदत्त जोशी
    ५. डोल्पा जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय
    ६. डोल्पा मुड्केचुला गाउँपालिकाः अध्यक्ष दत्त बहादुर शाही
    ७. डोटी बोकटान फुड्सिल गाउँपालिका: अध्यक्ष कमलबहादुर गड्सिला
    ८. रोल्पा परिवर्तन गाउँपालिका: अध्यक्ष  सुकबहादुर बुढामगर
    ९. रोल्पा लुङ्ग्री गाउँपालिका: अध्यक्ष भरतकुमार थापा
    १०. रोल्पा थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
    ११. रोल्पा रोल्पा नगरपालिका: मेयर सुरेन्द्र थापा
    १२. रोल्पा सुनिल स्मृति गाउँपालिका: अध्यक्ष मणिराम बुढाथोकी
    १३. हुम्ला ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
    १४. हुम्ला नाम्खा गाउँपालिका: अध्यक्ष प्रेमबहादुर लामा
    १५. दैलेख नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
    १६. दैलेख भगवतीमाई गाउँपालिका: अध्यक्ष गणेश थापा
    १७. बागलुङ ताराखोला गाउँपालिका: अध्यक्ष धनबहादुर विक
    १८. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
    १९. उदयपुर ताप्ली गाउँपालिकामाः ढुंगराज विश्वकर्मा
    २०. उदयपुर रौतामाई गाउँपालिका: अध्यक्ष बिरेन्द्रकुमार मगर
    २१. खोटाङ जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
    २२. गोरखा अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
    २३. गोरखा शहिद लखन गाउँपालिका: अध्यक्ष रमेश थापा मगर
    २४. गोरखा भिमसेन थापा गाउँपालिका: अध्यक्ष लोकप्रसाद बञ्जारा
    २५. गोरखा बारपाक सुलिकोट गाउँपालिकाः अध्यक्ष विष्णुप्रसाद भट्ट
    २६. गुल्मी चन्द्रकोट गाउँपालिका: युवराज केसी
    २७. गुल्मी धुर्कोट गाउँपालिका: अध्यक्ष भूपाल पोखरेल
    २८. सोलुखुम्बु थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
    २९.भोजपुर आमचोक गाउँपालिका: अध्यक्ष अशोक राई
    ३०.भोजपुर राम प्रसाद राई नगरपालिकाः अध्यक्ष थामबहादुर राई
    ३१.डडेलधुरा आलिताल गाउँपालिका: अध्यक्ष शेरसिंह पार्की
    ३२. डडेलधुरा अजयमेरू गाउँपालिका: अध्यक्ष उमेशप्रसाद भट्ट
    ३३. ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका: अध्यक्ष राजन लिम्बू
    ३४. ताप्लेजुङ मैवाखोला गाउँपालिका: अध्यक्ष विजयप्रकाश बनेम
    ३५. दाङको बंगलाचुली गाउँपालिका: अध्यक्ष तुलसीराम पुन

    ३६. ओखलढुंगा चिशंखुगढी गाउँपालिका: अध्यक्ष निशान्त शर्मा
    ३७. सर्लाही रामनगर गाउँपालिका: अध्यक्ष राजाबाबु यादव
    ३८. बैतडी मेलौली नगरपालिका: मेयर भीमबहादुर चन्द
    ३९.कालिकोट पताला गाउँपालिकाः अध्यक्ष विष्णु बहादुर रोकाया
    ४०. कालिकोट शुभ कालिका गाउँपालिका: अध्यक्ष गोविन्दप्रसाद आचार्य
    ४१. प्युठान प्युठान नगरपालिका: मेयर विष्णुबहादुर योगी
    ४२. प्युठान मन्डवी गाउँपालिका: अध्यक्ष नमराज अधिकारी
    ४३. सिन्धुपाल्चोक बलेफी गाउँपालिका: अध्यक्ष गंगाबहादुर तामाङ
    ४४. सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका: अध्यक्ष बज्रध्वज वाइबा
    ४५. तनहुँको आबुखैरेनी गाउँपालिका: अध्यक्ष शुक्र चुमान
    ४६. रूकुम-पश्चिम सानोभेरी गाउँपालिका: अध्यक्ष बिर्खबहादुर बिष्ट
    ४७ पूर्वी रूकुम सिस्ने गाउँपालिकाःअध्यक्ष कृष्ण रेग्मी
    ४८. पूर्वी रूकुम पुथा उत्तरगंगा गाउँपालिका: अध्यक्ष पुनीराज घर्ती
    ४९. बझाङ दुर्गाथली गाउँपालिका: अध्यक्ष दिलबहादुर थापा
    ५०.  पाल्पा रिब्दीकोट गाउँपालिका: अध्यक्ष नारायणबहादुर कार्की
    ५१. धदिङ रुवी भ्याली गाउँपालिका  अध्यक्ष  रामसिङ तामाङ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।