Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपा महाधिवेशन

मतदान सुचीमा आफ्नो नाम पछि राखिएपछि गणेश कार्की असन्तुष्ट

मतदान सुचीमा आफ्नो नाम पछि राखिएपछि गणेश कार्की असन्तुष्ट

images
  • मतदान सुचीमा आफ्नो नाम पछि राखिएपछि गणेश कार्की असन्तुष्ट
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मतदान सुचीमा आफ्नो नाम पछि राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा लेख्दै कार्कीले जारी मतदानमा आफ्नो नाम १३३औं नम्बरमा रहेको भन्दै भोटिङ मेशिनमा के आधारमा स्थान तोकियो भन्ने प्रश्न गरेका छन् ।

    images
    images
    images

    उनले भनेका छन् 'खुला तर्फको १३३ नम्बरमा मेरो नाम रहेछ । प्रारम्भिक सूचीमा म भन्दा तल दर्ता भएकाहरूको नाम मेरो भन्दा माथि कसरी भयो ? मेरो भन्दा पहिले दर्ता गरेकाहरू म भन्दा तल कसरी पुगे ? के आधारमा भोटिङ मेसिनमा नाम स्थान तोकियो ? प्रश्न छन् ।'

    images
    images
    images

    रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि गएराती १२ बजेदेखि मतदान जारी रहेको छ भने यसका लागि प्रदेश र खुला गरेर ३८४ उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सांसद गणेश कार्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।