Logo

२०८३, आश्विन १०गते


images
images

रास्वपा महाधिवेशन

'ज्वाला' मेसिनले खाएछ भन्दै ज्वाला संग्रौलाको असन्तुष्टि

'ज्वाला' मेसिनले खाएछ भन्दै ज्वाला संग्रौलाको असन्तुष्टि

images
  • 'ज्वाला' मेसिनले खाएछ भन्दै ज्वाला संग्रौलाको असन्तुष्टि
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलले भोटिङ मेशिनमा आफ्नो नाम 'ज्वाला' हटाइएकोप्रति आपत्ति जनाउदै निर्वाचन आयोगमा उजुरी दिएकी छन् ।

    images
    images
    images

    ज्वालाको असली नाम टिका संग्रौला भएपनि उनले आफ्नो नाम ज्वाला संग्रौलाको नामले चिनिने गर्छिन ।

    images
    images
    images

    केन्द्रीय सदस्यमा उम्मेदवार बनेकी उनले पार्टीको केन्द्रीय समितिमा यहि नाम, महाधिवेशन प्रतिनिधिमा यहि नाम, उम्मेदवार हुदा यहि नाम , तर भोटिङ मेसिन नाम गायब भएको भन्दै आपत्ति जनाएकी हुन् ।

    images
    images
    images

    उनले अरुको त्यस्ता नाम रहेको तर आफ्नो नाम मात्र मेसिनले खाएको टिप्पणी गरेकी छन् । उनले यस विषयमा पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएको बताएपनि अब मतदान भने सकिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ज्वाला संग्रौला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।