Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप

विश्वकपमा समुह जे बाट अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा

विश्वकपमा समुह जे बाट अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा

images
  • विश्वकपमा समुह जे बाट अर्जेन्टिना, अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समुह चरणका खेल सकिएका छन् । आइतबार सम्पन्न समुह समुह जे को खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

    images
    images
    images

    अर्जेन्टिनाको जितमा गिओभानी लो केल्सो, लाउतारो मार्टिनेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । दोस्रो हाफमा खेलेका मेसीले यस विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याएका छन् । त्यस्तै जोर्डनका लागि एक होल मुसा ल तामारीले गरेका थिए । यो जितपछि अर्जेन्टिनाले समुह चरणका तिनै खेल जितेर शिर्ष स्थानमा रहेको छ र अब नकआउट चरणमा केप भर्डेसँग खेल्ने छ । जोर्डनको विश्वकप यात्रा भने समुह चरणबाटै सकिएको छ ।

    images
    images
    images

    त्यस्तै यस समुहको अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले ३-३ गोलको रोमाञ्चक बराबरी खेल्दै दुवै नकआउट चरणमा पुगेका छन् । अस्ट्रेलिया समुहमा दोस्रो हुदै नकआउट चरणमा पुगेको छ र अब स्पेनसँग खेल्ने छ भने अल्जेरिया तेस्रो मध्ये उत्कृष्ट आठमा परेर नकआउटमा पुगेको छ । अब अल्जेरियाले नकआउट चरणमा स्वीजरल्याण्डसँग खेल्ने छ । योसंगै एशियाली देश इरान पनि विश्वकपबाट बाहिरिएको छ । 

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।