Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप

विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?

विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?

images
  • विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा, कसको प्रतिद्वन्दी को ?
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ । आइतबार समुह चरणका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने ३२ टिमको टुंगो लागेको हो । 

    images
    images
    images

    समुह विजेता १२ र उपविजेता १२ देश नकआउटमा पुगेका छन् भने तेस्रो स्थानमा रहेका शिर्ष ८ देश पनि नकआउटमा पुगेका हुन् ।

    images
    images
    images

    जस अनुसार मेक्सिको, स्वीजरल्याण्ड, ब्राजिल, अमेरिका, जर्मनी, नेदरल्याण्डस, बेल्जियम स्पेन, फ्रान्स, अर्जेन्टिना, कोलम्बिया र इङल्याण्ड समुह विजेता हुदै नकआउट चरणमा पुगेका छन् । त्यस्तै दक्षिण अफ्रीका, क्यानडा, मोरक्को, अस्ट्रेलिया, आइभरी कोष्ट, जापान, केप भर्डे, नर्वे, अस्ट्रिया, पोर्चुगल र क्रोसिया उपविजेता हुदै नकआउटमा पुगेका हुन् । त्यस्तै डिआर कंगो, स्विडेन, घाना, इक्वेडर, बोस्निया हर्जगोभिना, पराग्वे, अल्जेरिया र सेनेगलले तेस्रो स्थानको उत्कृष्ट आठमा रहेर नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् ।

    images
    images
    images

    अब नकआउट चरणमा जर्मनीले पराग्वेसँग, फ्रान्सले स्विडेनसँग, दक्षिण अफ्रिकाले क्यानडासँग, नेदरल्याण्डसले मोरक्कोसँग, पोर्चुगलले क्रोसियासँग, स्पेनले अस्ट्रियासँग, अमेरिकाले बोस्निया हर्जगोभिनासँग, बेल्जियमले सेनेगलसँग, ब्राजिलले जापानसँग, आइभरी कोष्टले नर्वेसँग, मेक्सिकोले इक्वेडरसँग, अर्जेन्टिनाले केप भर्डेसँग, अस्ट्रेलियाले इजिप्टसँग, स्वीजरल्याण्डले अल्जेरियासँग र कोलोम्बोले घानासँग खेल्ने तय भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।