Logo

२०८३, कार्तिक २८गते


images
images

दुई लाख रुपैयाँ नगद राशि रहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेनलाई प्रदान

दुई लाख रुपैयाँ नगद राशि रहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेनलाई प्रदान

images
  • दुई लाख रुपैयाँ नगद राशि रहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेनलाई प्रदान
    images

    काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ ।

    images
    images
    images

    मदन भण्डारी फाउण्डेशनले गरेक बर्ष प्रदान गर्ने यो पुरस्कार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल (मदन भण्डारीको जीवन)’ लाई विद्यादेवी भण्डारीले प्रदान गरेकी हुन् ।

    images
    images
    images

    इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राई लामो समयदेखि नेपाली राजनीति, विकास तथा समसामयिक विषयमा स्वतन्त्र अध्येता एवं अनुसन्धानकर्ताका रूपमा सक्रिय छन् । पुरस्कारस्वरूप राईलाई दुई लाख रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।

    images
    images

    फाउण्डेशनका अनुसार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा पुस्तक प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचार–प्रसारमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्ने गरेको छ  ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।