२०८३, कार्तिक २८गते
चितवन । मुग्लिङ-नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
जलबिरेमा ठुलो सुख्खा पहिरो खसेपछि सडक आवागमन दुईतर्फी अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य शुरु हुदै गरेको र सडक सुचारु हुन केहि समय लाग्ने जानकारी दिएको छ ।
सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology