Logo

२०८३, कार्तिक २८गते


images
images

हर्क साम्पाङको चेतावनी- संबिधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्छ

हर्क साम्पाङको चेतावनी- संबिधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्छ

images
  • हर्क साम्पाङको चेतावनी- संबिधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्छ
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधानका आधारभूत तीन कुरामा परिवर्नत गरे देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले संबिधानका तीन आधारभूत कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि गरेमा देश दुर्घटनामा पर्ने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    उनले भने- 'संविधानका संशोधन गर्नुपर्छ भन्ने कुराहरुमा कुराकानी भैरहेका छन् । संविधानका आधारभूत तीन कुरा संघियता, समावेशी र धर्मनिरपेक्षतालाई तलमाथि हुनेगरि दखलअन्दाजी गर्न खोजियो भने फेरी देशमा दुर्घटना हामीले जानेर वा नजानेर दुर्घटना निम्त्याउन पुग्नछौं ।'

    images
    images

    साथै उनले त्यसो गरिएमा विगतमा भएका गल्ति दोहोरिने चेतावनी दिदै संबिधान संशोधनमा सजक हुन आग्रह गरेका छन् । उनले यी तीन कुरा बाहेक अन्यमा के के परिवर्तन गर्ने हो, छलफल गरेर गर्न सकिने बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।