Logo

२०८३, कार्तिक २८गते


images
images

बुबाको हत्या गरेको अभियोगमा पक्राउ

बुबाको हत्या गरेको अभियोगमा पक्राउ

images
  • बुबाको हत्या गरेको अभियोगमा पक्राउ
    images

    धादिङ । आफ्नै बुबा ६० वर्षीय धन नारायण सुनारको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका-४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    सुजनले फलामको रड प्रहार गर्दा धन नारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका धन नारायणको ग्रामिण अस्पताल फुलखर्कमा उपचारको क्रममा मृत्यु भएको हो  ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।