Logo

२०८३, कार्तिक २८गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ७९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ७९ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, ७९ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ भने लुम्बिनी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ७९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २० जना घाइते भएका छन् भने काठमाडौँमा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३४ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ८ जना र कर्णालीमा ३ घाइते भएका छन् भने सुदूरपश्चिममा ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।