Logo

२०८३, आश्विन ९गते


images
images

फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा

फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा

images
  • फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । गएराती अन्तिम १६ का खेलहरुसकिएसँगै क्वाटरफाइनलमा पुग्ने आठ देशको टुंगो लागेको हो । 

    images
    images
    images

    अन्तिम १६ बाट पोर्चुगलसहित तिनै आयोजक देश क्यानडा, मेक्सिको र अमेरिका बाहिरिएका छन् भने ब्राजिल र कोलोम्बिया पनि विश्वकपबाट बाहिरिएका छन् ।  

    images
    images
    images

    विश्वकपको क्वाटरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङल्याण्ड, अर्जेन्टिना र  स्वीजरल्याण्ड पुगेका छन् । 

    images
    images
    images

    अब क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोको सामना गर्ने छ भने स्पेनले बेल्जियमको, नर्वेले इङल्याण्डको र स्वीजरल्याण्डले अर्जेन्टिनाको सामना गर्ने छ । 

    क्वाटरफाइनलका खेलहरु नेपाली समय अनुसार विहिबार रातिदेखि हुदैछन् । पहिलो खेलमा फ्रान्स र मोरक्को विहिबार राति १: ४५ बजेदेखि खेल्दैछन् भने दोस्रो खेलमा शुक्रबार राति १२: ४५ बजे स्पेन र बेल्जियम खेल्दैछन् । त्यस्तै तेस्रो खेलमा नर्वे र ईङल्याण्ड शनिबार राति २: ४५ बजेदेखि खेल्दैछन् भने चौथो खेलमा स्वीजरल्याण्ड र अर्जेन्टिना आइतबार बिहान ६: ४५ बजेदेखि खेल्दैछन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।