Logo

२०८३, आश्विन १०गते


images
images

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै

images
  • प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाई प्रक्रिया अगाडी बढ्दै
    images
    images

    काठमाडौँ । आज संसदीय सुनुवाई समितिको बैठक बस्दैछ  ।

    images
    images
    images

    बिहान साढे ९ बजेदेखि शुरु हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    असार १९ गते बसेको संबैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो भने आयुक्तमा डा. राजीव सुब्बा र गुरु वाग्लेलाई सिफारिस गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।