Logo

२०८३, कार्तिक २८गते


images
images

ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न - तपाईं कन्टेट क्रियटर हो ?

ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न - तपाईं कन्टेट क्रियटर हो ?

images
  • ज्ञानेन्द्र शाहीको गृहमन्त्री गुरुङलाई प्रश्न - तपाईं कन्टेट क्रियटर हो ?
    images

    काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङले स्टन्ट देखाएको आरोप लगाएका छन् । 

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले गणेश नेपालीको घटनामा गृहमन्त्री गुरुङले उपचारमा ध्यान नदिएर क्यामेरा लिएर दौडिएको बताएका हुन् ।  

    images
    images
    images

    उनले भने- 'गृहमन्त्री तपाईं गृहमन्त्री हो कि कन्टेट क्रियटर ? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर कहिले एयरपोर्ट, कहिले उता दौडिरहनुभएको थियो । साँच्चै उपचार गर्ने उदेश्य थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैनथ्यो । गृहमन्त्रीलाई जिम्मेवार बन्न, कन्टेन्ट क्रियटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न आग्रह गर्दछु ।'

    images
    images

    उनले आत्मदाह प्रयास गरेका नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।