Logo

२०८३, कार्तिक २८गते


images
images

सार्बजनिक लेखा समितिको उपसमितिमा भागबण्डा : रास्वपालाई तीन, एमाले र राप्रपालाई एक-एक

सार्बजनिक लेखा समितिको उपसमितिमा भागबण्डा : रास्वपालाई तीन, एमाले र राप्रपालाई एक-एक

images
  • सार्बजनिक लेखा समितिको उपसमितिमा भागबण्डा :  रास्वपालाई तीन, एमाले र राप्रपालाई एक-एक
    images

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बेरुजु छलफलका लागि बिभिन्न उपसमिति गठनमा भागबन्डा गरिएको छ । 

    images
    images
    images

    शुक्रबार सिंहदरबारमा समिति बैठकले बेरुजु छलफलका लागि बिभिन्न पाँच वटा उपसमिति गठन गरेको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिएका छन् ।

    images
    images
    images

    जस अनुसार तीन उपसमितिको नेतृत्व रास्वपाले गर्ने भएको छ भने एक एक उपसमितिको नेतृत्व एमाले र राप्रपाले गर्ने सहमति गरिएको छ । यसअघि पाँच वटै उपसमितिको संयोजकमा रास्वपाले दावी गरेपछि सहमति हुन सकेको थिएन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।