Logo

२०८३, कार्तिक २८गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ११४ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ११४ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, ११४ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिममा ३ जना, गण्डकी र कोशी प्रदेशमा २-२ जना र मधेश र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ११४ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा ३५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ११ जना, सुदूरपश्चिममा १३ जना, काठमाडौँ बाहेक बागमतीमा ५ जना र कर्णालीमा १ घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।