Logo

२०८३, कार्तिक २८गते


images
images

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

images
  • मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
    images

    चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिङ नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । 

    images
    images
    images

    बिहानैदेखि मेशिन परिचालन गरी बाँकी रहेको  पहिरो हटाएसँगै  सवारी आवागमन  दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ । 

    images
    images
    images


    पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासनमा रही, सीमित गतिमा सवारी चलाउन यात्रुलाई आग्रह गरिएको छ । 

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुग्लिङ नारायणगढ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।