Logo

२०८३, आश्विन १०गते


images
images

राज्य संकटमा छ, जनतामा नैराश्यता छ : रास्वपा सांसद सिंह

राज्य संकटमा छ, जनतामा नैराश्यता छ : रास्वपा सांसद सिंह

images
  • राज्य संकटमा छ, जनतामा नैराश्यता छ : रास्वपा सांसद सिंह
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंहले राज्य संकटमा रहेको भन्दै निराशाको राजनीति नगर्न सबैलाइ आग्रह गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सिंहले देश संकटमा रहेकाले सबै एकजुट भएर समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

    images
    images
    images

    उनले भने- 'आज हाम्रो राज्य संकटमा छ, जनतामा नैराश्यता छ, यो देशमा बाच्न सकिन्न, गर्न सकिन्न यो भाष्य निर्माण यो संसदबाट कम्तिमा नगरौं । म सम्पूर्ण राजनतिक दललाई प्राथना गर्छु की यसलाई घोचपेचको विषय नबनाऊ । राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरी हामी राजनीति गरौला ।'  

    images
    images
    images

    उनले आज चारैतर्फ व्यवसायीमा, विद्यार्थीमा निराशा रहेको बताउदै सबै मिले मात्र देश बाच्न सक्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।