Logo

२०८३, आश्विन ९गते


images
images

एसीसी यू–१९ महिला प्रिमियर कप

एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले जापानको सामना गर्ने

एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले जापानको सामना गर्ने

images
  • एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा नेपालले जापानको सामना गर्ने
    images
    images

    काठमाडौं । नेपालले जारी एसीसी यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा जापानको सामना गर्ने भएको छ । 

    images
    images
    images

    नेपाल समूह ‘डी’ मा तिनै खेल जितेर विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो भने जापान समूह ‘ए’ को उपविजेताका रूपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा नेपालले कतार, सिंगापुर र हङकङलाई पराजित गरेको थियो ।

    images
    images
    images

    नेपाल र जापानबीचको खेल बुधबार मलेसियाको वाइएसडी यूकेएम ओभलमा नेपाली समयअनुसार बिहान ११: ४५ मा सुरु हुनेछ । 

    images
    images
    images

    यसैगरी,अन्य क्वार्टरफाइनलका खेलमा थाइल्यान्ड र कतार, यूएई र मलेसिया तथा इन्डोनेसिया र भुटान आमने सामने हुने छन् । क्वाटरफाइनलका सबै खेल बुधबार हुनेछन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।