Logo

२०८३, कार्तिक २८गते


images
images

६ लाख घुससहित इन्जिनियर पक्राउ

६ लाख घुससहित इन्जिनियर पक्राउ

images
  • ६ लाख घुससहित इन्जिनियर पक्राउ
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

    images
    images
    images

    इन्जिनियर डिल्ली राज खड्काले पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रकृयामा सहजीकरण गरिदिने प्रयोजनको लागि लिएको ६ लाख घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    अख्तियारले खड्कालाई घुस लिइसकेको अवस्थामा दमक नगरपालिका-१ स्थित खाजा घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।