Logo

२०८३, कार्तिक २८गते


images
images

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५६ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५६ करोडको कारोबार

images
  • नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ५६ करोडको कारोबार
    images

    काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३७१ कम्पनिका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार ७०० मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रका शेयर मुल्य बढेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी एनआइबिएल ग्रोथ फण्डको शेयर १४.९६ प्रतिशतले बढेको छ भने फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर १४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर ८.७७ प्रतिशतले घटेको छ ।  

    images
    images

    त्यस्तै आज सबै भन्दा बढी सिंगटी हाइड्रोको २४ करोड ७४ लाख बराबरको कारोबार भएको छ भने सानिमा डिभेन्चर २०८७ को २३ करोड बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।