Logo

२०८३, कार्तिक २८गते


images
images

जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु

जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु

images
  • जवाङ खोलाको पहिरो हटाइयो, सडक सुचारु
    images

    धादिङ । सुख्खा पहिरोले अवरुद्ध रहेको पृथ्वी राजमार्ग सुचारू भएको छ । 

    images
    images
    images

    विहिबार अपराहन्नदेखि धादिङको बेनीघाट रोराङ गाउँपालिका-१०, जवाङ खोला नजिक सुख्खा पहिरो गएपछि दुईतर्फी अवरुद्ध भएको सडक करिब ११ घण्टा पछि शुक्रबार बिहान ४ बजेदेखि सुचारु भएको हो । 

    images
    images
    images

    पहिरो खस्ने क्रम लामो समयसम्म जारी रहेकाले पहिरो हटाउन समय लागेको प्रहरीले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जवाङ खोला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।