Logo

२०८३, कार्तिक २८गते


images
images

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो

images
  • एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपाल तेस्रो
    images

    काठमाडौं । नेपाल जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा नेपालले इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य १४.२ ओभरमा एक विकेट गुमाउदै पुरा गरेर ९ विकेटले पराजित गरेको हो ।

    images
    images
    images

    समुह चरणमा शानदार प्रदर्शन गरेको नेपाल सेमिफाइनलमा युएईसँग सुपर ओभरमा पराजित भएको थियो ।

    images
    images

    योसँगै नेपाल एसीसी महिला यू-१९ एशिया कपका लागि छनौट भएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।