Logo

२०८३, श्रावण २७गते


images
images

श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए

श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए

images
  • श्रीलङ्का भ्रमण सम्पन्न गरी प्रचण्ड स्वदेश फर्किए
    images
    images

    काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलङ्का भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् ।

    images
    images
    images

    उनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

    images
    images
    images

    प्रचण्ड साउन १ गते (जुलाई १५) श्रीलङ्का पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए ।

    images
    images
    images

    श्रीलंकामा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिहरूसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।