Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

व्यवसायी शंकरलाल अग्रवाल फेरी पक्राउ

व्यवसायी शंकरलाल अग्रवाल फेरी पक्राउ

images
  • व्यवसायी शंकरलाल अग्रवाल फेरी पक्राउ
    images

    काठमाडौँ । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो । 

    images
    images
    images

    सिआइबीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको बताएको छ । विभिन्न बैंकबाट लिएको कर्जा दुरुपयोगको अभियोगमा गत महिना उनीविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दामा फरार रहेका अग्रवाललाई प्रहरीले पक्राउ गरिएको बताइएको छ ।

    images
    images
    images

    जगदम्बा स्टील्सको नाममा विभिन्न बैंकबाट लिइएको ४२ करोड १४ लाखदुरुपयोग गरेको अभियोगमा शंकरलाल, उनका छोराहरु शाहिल र सुलभ तथा बिचौलिया दीपक भट्टविरुद्ध गत २८ जेठमा मुद्दा दायर भएको थियो । 

    images
    images

    यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवाल चैत्र २२ गते हाजिरी जमानीमा रिहा भएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकरलाल अग्रवाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।