Logo

२०८३, कार्तिक २८गते


images
images

शिक्षामन्त्रीको विरोध

'नेपो बेबी' भन्दै शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने विद्यार्थी पक्राउ

'नेपो बेबी' भन्दै शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने विद्यार्थी पक्राउ

images
  • 'नेपो बेबी' भन्दै शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने विद्यार्थी पक्राउ
    images

    काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलबिरुद्ध युवाहरुले 'नेपो बेबी' भन्दै प्रदर्शन गरेका छन् ।

    images
    images
    images

    त्रिभुवन बिश्वविद्यालयको ६७औं वार्षिक दिवस समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका मन्त्री पोरखेलबिरुद्ध युवाहरुले नेपो बेबी भन्दै नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 

    images
    images
    images

    उनीहरुले ‘नेपो बेबी मुर्दावाद’, 'मेरिटोक्रेसी लागू गर'  लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नमा माग गरका छन् भने मेरिटोक्रेसी लागू गर्न समेत माग गरेका छन् ।

    images
    images

    विश्व विद्यालयहरुको कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री हुने व्यवस्था समेत खारेज गर्नुपर्ने उनीहरुको माग छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपो बेबी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।