Logo

२०८३, आश्विन १०गते


images
images

‘कबड्डी–४’ की नायिका मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै चाबहिलमा प्रदर्शन

‘कबड्डी–४’ की नायिका मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै चाबहिलमा प्रदर्शन

images
  • ‘कबड्डी–४’ की नायिका मिरुनाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने भन्दै चाबहिलमा प्रदर्शन
    images
    images

    काठमाडौं । ‘कबड्डी–४’ की नायिका मिरुना मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । 

    images
    images
    images

    ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

    images
    images
    images

    पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । 

    images
    images
    images

    नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै लामाविरुद्ध प्रहरीलाई मौखिक उजुरी गरेपछि प्रहरीले लामालाई पक्राउ गरेको थियो ।

    प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।