Logo

२०८३, आश्विन १०गते


images
images

सुनवल नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिए

सुनवल नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिए

images
  • सुनवल नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ लिए
    images
    images

    पश्चिम नवलपरासी । सुनवल नगरपालिकाका नवनिर्वाचित कार्यपालिका सदस्यहरुले सपथ ग्रहण गरेका छन्। नेकपा एमालेको स्पष्ट बहुमतका साथ सर्बसम्मतिमा ८ जना कार्यपालिका सदस्यलाई नगरप्रमुख बिमला अर्यालले सपथ ग्रहण गराएका थिए।

    images
    images
    images

    कार्यापालिका सदस्यमा मुकेश वेल्दार, माया कुम्हाल, बिनोद टोमटा खाती, सीता तिमिल्सिना, सीता भण्डारी, भुमिकला शर्मा, जुठिमाया पुन र भगवती बस्याल निर्वाचित भएका छन्।

    images
    images
    images

    सपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख सुर्य प्रसाद दुबे, प्रमुख प्रशासकिय अधिकृत अशोक कोइराला वडा अध्यक्षहरु, विभिन्न संघ सस्थाका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे।

    images
    images
    images

    १३ वडा रहेको नगरपालिकामा यहि बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ मा एमालेको नगर प्रमुख, उपप्रमुख सहित ४७, काङ्ग्रेसको १८, माओवादी १ र राप्रपाको १ गरि ६७ जनप्रतिनिधिहरु निर्वाचित भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।