Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रका लागि घुस लिँदै गरेका वडा सचिव पक्राउ

सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रका लागि घुस लिँदै गरेका वडा सचिव पक्राउ

images
  • सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्रका लागि घुस लिँदै गरेका वडा सचिव पक्राउ
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका-१ का वडा सचिव अजयकुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।

    images
    images
    images

    आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख-हैरानी दिएको भन्ने उजुरीका आधारमा इटहरीस्थित अख्तियारको टोलीले छापा मारेको थियो ।

    images
    images
    images

    टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा सोही वडास्थित एक स्थानीय होटलबाट रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।

    images
    images

    घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सम्बन्ध विच्छेद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।