Logo

२०८३, कार्तिक २८गते


images
images

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४३ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४३ जना घाइते

images
  • २४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १४३ जना घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने १४३ जना घाइते भएका छन् ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा १४३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३९ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १७ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा २८ जना, सुदूरपश्चिममा ११ जना, गण्डकीमा १ जना र कर्णालीमा १७ घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।