Logo

२०८३, आश्विन ९गते


images
images

इरान-अमेरिका तनावको असर इजिप्टसम्म, ग्यास ट्याङ्करमा ड्रोन आक्रमण

इरान-अमेरिका तनावको असर इजिप्टसम्म, ग्यास ट्याङ्करमा ड्रोन आक्रमण

images
  • इरान-अमेरिका तनावको असर इजिप्टसम्म, ग्यास ट्याङ्करमा ड्रोन आक्रमण
    images
    images

    काठमाडौँ । इरान र अमेरिकाबीच बढ्दो तनावको असर इजिप्टसम्म पुगेको छ । इजिप्ट सरकारले दमियाता बन्दरगाहमा दुई ग्यास ट्याङ्करमा लागेको आगलागी दुर्घटना नभई ड्रोन आक्रमणको परिणाम भएको जनाएको छ ।

    images
    images
    images

    रिपोर्ट अनुसार अमेरिकी कम्पनीको प्राकृतिक ग्यास भण्डारण ट्याङ्कर एनरगोस विन्टरलाई ड्रोनले निशाना बनाएपछि आगो नजिकै रहेको अर्को ग्यास ट्याङ्कर ग्यासलोग सलेममा समेत फैलिएको थियो । दमकल टोलीले तत्काल आगो नियन्त्रणमा लिएकाले कुनै मानवीय क्षति भने भएको छैन ।

    images
    images
    images

    घटनामा इरानको संलग्नता रहेको आशंका गरिएको छ । मिडिया रिपोर्टका अनुसार आक्रमणको उद्देश्य युद्ध थप चर्किए विश्वव्यापी समुद्री ढुवानी र ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने सन्देश दिनु रहेको दाबी गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायलमा ड्रोन आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।