Logo

२०८३, आश्विन १०गते


images
images

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

images
  • चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन
    images
    images

    काठमाडौं ।  कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन् ।

    images
    images
    images

    राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्ष समेत रहेकी मन्त्री चौधरीले कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग छलफलमा क्रममा कार्यदल गठन गर्ने निर्णय गरेकी हुन् । 

    images
    images
    images

    छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा छलफल भएको छ । 

    images
    images
    images

    चिया तथा कफी क्षेत्रको आगामी कार्यदिशा तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पुनर्संरचनाको मोडालिटीलाई अन्तिम रूप दिई २ हप्ताभित्र प्रतिवेदन पेश गर्न कार्यदललाई समय दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।