Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्रिय सभाको बैठक: प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने

राष्ट्रिय सभाको बैठक: प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने

images
  • राष्ट्रिय सभाको बैठक: प्रधानमन्त्री बालेन्द्र शाहले मधेशी आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउसो १: १५ बजेदेखि बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'मधेशी आयोगको आर्थिक बर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै आज विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले 'मधेश प्रदेशमा खानेपानी, सरफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धि अध्ययन प्रतिवेदन २०८३' लाई सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।