Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूत मनिखरको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूत मनिखरको भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग साउदी अरबका राजदूत मनिखरको भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मनिखरले भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल-साउदी अरब द्विपक्षीय सम्बन्ध, श्रम आवागमन, आर्थिक सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको छ ।

    images
    images
    images

    भेटमा साउदी अरबमा रहेका तथा कार्यरत नेपाली नागरिकको हित, कल्याण र उनीहरूलाई उपलब्ध गराइने कन्सुलर सेवासम्बन्धी विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ ।

    images
    images
    images

    यसैगरी भेटवार्तामा पश्चिम एसियामा भइरहेका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।