Logo

२०८३, भाद्र ५गते


images
images

आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै

images
  • आज अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइदै
    images
    images

    काठमाडौँ । आतंकवादी घटनाबाट ज्यान गुमाएका तथा प्रभावित भएका व्यक्तिको सम्झना र सम्मानमा हरेक वर्ष अगस्ट २१ मा अन्तर्राष्ट्रिय आतंकवाद पीडित सम्झना तथा सम्मान दिवस मनाइन्छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघले सन् २०१७ मा यो दिवस मनाउने निर्णय गरेको हो । आतंकवादी घटनापछि पीडितले शारीरिक, मानसिक, सामाजिक र आर्थिक समस्यासँग लामो समय संघर्ष गर्नुपर्ने भएकाले उनीहरूको अधिकार संरक्षण र आवश्यक सहयोगमा जोड दिइँदै आएको छ ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रलाई आतंकवाद पीडित र उनीहरूका परिवारका तत्कालीन तथा दीर्घकालीन आवश्यकता सम्बोधन गर्न व्यापक सहायता योजना बनाउन आग्रह गर्दै आएको छ । साथै पीडितको आवाज सुन्ने, उनीहरूको अधिकार सुनिश्चित गर्ने र समाजमा पुनःस्थापित हुन सहयोग गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आतंकवाद पीडित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।