Logo

२०८३, भाद्र ५गते


images
images

नेपालले विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागिता जनाउने

नेपालले विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागिता जनाउने

images
  • नेपालले विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागिता जनाउने
    images
    images

    काठमाडौँ । दक्षिण कोरियामा अगस्ट २२ तारिखदेखि हुने ११औँ विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।

    images
    images
    images

    प्रतियोगिताको पुरुष ८०-८४ किलो तौल समूहमा दीपक छन्त्याल तथा महिला ४८-५२ किलो तौल समूहमा मेग्मा गुरुङले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    images
    images
    images

    खेलाडीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, कार्यकारी समितिका सदस्य पवन शाही र नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगरले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।