Logo

२०८३, आश्विन ९गते


images
images

ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा बालबालिकालाई स्यान्डविच बनाउने कला

ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा बालबालिकालाई स्यान्डविच बनाउने कला

images
  • ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा बालबालिकालाई स्यान्डविच बनाउने कला
    images
    images

    देवदह । देवदहस्थित ग्रेट फ्यूचर किड्स मन्टेश्वरीमा बालबालिकालाई स्यान्डविच बनाउने कला सिकाइएको छ ।

    images
    images
    images

    शुक्रबार आयोजित कार्यक्रमअन्तर्गत बालबालिकालाई घरमै उपलब्ध स्वस्थकर सामग्रीको प्रयोग गरी स्यान्डविच बनाउन सिकाइएको विद्यालयकी प्रिन्सिपल गीता भुर्तेलले बताइन् ।

    images
    images
    images

    बालबालिकाले आफैं सामग्रीको प्रयोग गरी स्यान्डविच बनाएका थिए । दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीप र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको विद्यालयले जनाएको छ ।

    images
    images
    images

    ‘हामी बालबालिकालाई दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न कुराका बारेमा जानकारी दिने गर्छौं । त्यसैको निरन्तरतास्वरूप शुक्रबार स्यान्डविच बनाउने कला सिकाइएको हो,’ प्रिन्सिपल भुर्तेलले भनिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।