Logo

२०८३, आश्विन ९गते


images
images

रामकुमारी झाँक्रीको प्रश्न: अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

रामकुमारी झाँक्रीको प्रश्न: अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?

images
  • रामकुमारी झाँक्रीको प्रश्न: अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुन्छ ?
    images
    images

    काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी मा चलिरहेको पुनर्गठनको बहसमा प्रश्न उठाएकी छन् ।

    images
    images
    images

    झाँक्रीले एक जना अध्यक्ष हटाएर पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पार्टी पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् ।

    images
    images
    images

    उनले जेन-जी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन नउठाइएको भन्दै उनले प्रश्न गरेकी छन् ।

    images
    images
    images

    झाँक्रीले पुनर्गठन हुदा नेतृत्व परिवर्तनसँगै संरचना, कार्यशैली र शक्ति सम्बन्धमा समेत परिवर्तन आवश्यक हुने संकेत गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।