Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

विचार मिल्ने दल तथा समुहसँग वार्ता गर्न जय नेपाल पार्टी बनायो समिति

विचार मिल्ने दल तथा समुहसँग वार्ता गर्न जय नेपाल पार्टी बनायो समिति

images
  • विचार मिल्ने दल तथा समुहसँग वार्ता गर्न जय नेपाल पार्टी बनायो समिति
    images
    images

    काठमाडौं । डा. धवल शमशेर राणा नेतृत्वको जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ ।

    images
    images
    images

    जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन् भने सदस्यहरू सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ ।

    images
    images
    images

    जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको थियो ।

    images
    images
    images

    पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताएअनुसार, केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जय नेपाल पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।