Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

बागमती प्रदेश सभाको बैठकको समय सारियो

बागमती प्रदेश सभाको बैठकको समय सारियो

images
  • बागमती प्रदेश सभाको बैठकको समय सारियो
    images
    images

    हेटौँडा । बागमती प्रदेश सभाको बैठक सरेको छ ।

    images
    images
    images

    यसअघि दिउसो १ बजेका लागि तोकिएको बैठक साँझ ५ बजेसम्मकालागि सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।  

    images
    images
    images

    आजको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    images
    images
    images

    यसअघि दिउँसो १ बजे बस्ने भनिएको प्रदेश स्वाहा राप्रपाको विवादका कारण बस्न नसकेको बुझिएको छ । राप्रपाको एक पक्षले संसदीय दलका नेता उद्धव थापालाई कारवाहीको माग गरेका कारण बैठक समयमा सुचारु हुन नसकोको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागमती प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।