Logo

२०८३, आश्विन ९गते


images
images

लायन्स क्लब अफ देवदहको ११ औँ चार्टर एनिभर्सरी

लायन्स क्लब अफ देवदहको ११ औँ चार्टर एनिभर्सरी

images
  • लायन्स क्लब अफ देवदहको ११ औँ चार्टर एनिभर्सरी
    images
    images

    देवदह । लायन्स क्लब अफ देवदहको ११ औँ चार्टर एनिभर्सरी मनाएको छ । विहिबार आयोजित कार्यक्रममा बोल्दै लायन्स डिस्ट्रिक्ट गभर्नर सन्दीप कसौधनले एकताबद्ध भएर सामाजिक सेवामा लाग्न आग्रह गरे । 

    images
    images
    images

    क्लबका चार्टर प्रेसिडेन्ट विष्णुप्रसाद पौडेलले क्लबको स्थापना, विगतका गतिविधि तथा सामाजिक सेवामा क्लबले पुर्‍याउँदै आएको योगदानबारे चर्चा गर्दै सामाजिक कार्यको दायरा वढाउनु पर्नेमा जोड दिए ।

    images
    images
    images


    सोही अवसरमा संस्थालाई योगदान पुर्याउने संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान पदाधिकारी तथा सदस्यहरुको योगदान स्मरण गर्दै सम्मान गरिएको थियो । कार्यक्रममा क्लवमा नव प्रवेशी ७ जना नयाँ सदस्यलाई स्वागत समेत गरिएको थियो ।

    images
    images
    images

    क्लबका अध्यक्ष गणेश क्षेत्रीको अध्यक्षता, द्धितिय उपाध्यक्ष जस बहादुर पुनको स्वागत, प्रथम उपाध्यक्ष हिरालाल कँडेलको धन्यवाद ज्ञापन र सचिव शंकर सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा लायन्सका पूर्व गभर्नर अर्जुनमान सैंजु, पुरुषोत्तमभक्त प्रधानाङ्ग प्रथम भाइस डिष्ट्रिक गभर्नर मीना पन्थी, द्धितिय भाइस डिष्ट्रिक गभर्नर अर्चित श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । 




    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।