देवदह । लायन्स क्लब अफ देवदहले वर्ष २०२३/२४ का लागि नयाँ नेतृत्व चयन गरेको छ । सोमबार बसेको जनरम मिटिङ्गले मन बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसको प्रथम उपाध्यक्षमा कृष्णराज पौडेल, सचिवमा जसु पुन र कोषाध्यक्षमा अजय चापागाईं रहेका छन ।
क्लबका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यसमिती बैठकमा क्लबका संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन सचिव गणेश क्षेत्रीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology