Logo

२०८३, श्रावण ३०गते


images
images

लायन्स क्लब अफ देवदहको अध्यक्षमा पौडेल

लायन्स क्लब अफ देवदहको अध्यक्षमा पौडेल

images
  • लायन्स क्लब अफ देवदहको अध्यक्षमा पौडेल
    images
    images

    देवदह । देवदहमा क्रियाशील लायन्स क्लब अफ देवदहको अध्यक्षमा कृष्णराज पौडेल चयन भएका छन । शुक्रबार एक कार्यक्रमबीच क्लबले नयाँ निर्वाचित नेतृत्वलाई पद हस्तान्तरण गर्यो । 

    images
    images
    images

    क्लबको प्रथम उपाध्यक्षमा सिर्जना ओली, उपाध्यक्षमा गणेश क्षेत्री र  हीरालाल कँडेल, सचिवमा पवन पौडेल, कोषाध्यक्षमा अञ्जना ओली, सहसचिवमा खड्ग बहादुर क्षेत्री, सहकोषाध्यक्षमा गीता शर्मा चयन भएका छन् । 

    images
    images
    images

    क्लबले आगामी वर्षको लागि ३४ सदस्यीय कार्यसमिति चयन गरिएको क्लबका नवनिर्वाचित सचिव पवन पौडेलले जानकारी दिए । 

    images
    images
    images

    पद हस्तान्तरण कार्यक्रममा प्रतिबद्धता गर्दै नवनिर्वाचित अध्यक्ष पौडेलले लायन्सले लिएको नीतिमा रहेर सामाजिक कार्यमा सहभागी हुने बताए । लायन्समा थप युवालाई जोड्ने र पुराना कार्यक्रमलाई निरन्तरतासंगै नयाँ कार्यक्रम ल्याउने उनको भनाइ छ । 

    कार्यक्रम लायन्स लिडरहरू अर्जुनमान शैजू, पुरुषोत्तम प्रधान, बालाराम भट्टराई, सन्दीप कसौध, विनोद खरेल, संस्थापक अध्यक्ष विष्णु प्रसाद पौडेल, अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लायन्स क्लब अफ देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।