काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज अपराह्न १: १५ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस' भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology