Logo

२०८३, आश्विन ९गते


images
images

आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै

आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै

images
  • आज राष्ट्रियसभाका दुई समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    त्यस्तै, विहान साढे ११ बजेदेखि शुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालहरूसँग छलफलको कार्यसूची रहेको छ । 

    images
    images
    images

    त्यसैगरी, आज दिउसो १ बजेदेखि शुरु हुने  विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विज्ञ र सरोकारवालासँग छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।