Logo

२०८३, आश्विन ९गते


images
images

टप एन्ड सिरिज

टप एन्ड सिरिजमा नेपाल ए को तेस्रो हार

टप एन्ड सिरिजमा नेपाल ए को तेस्रो हार

images
  • टप एन्ड सिरिजमा नेपाल ए को तेस्रो हार
    images
    images

    काठमाडौँ । अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत नेपाल ए ले तेस्रो हार बेहोरेको छ । विहिबार सम्पन्न खेलमा नेपाल ए हैदरावाद किंग्सम्यान एकेडेमीसँग ३१ रनले पराजित भएको हो ।

    images
    images
    images

    हैदरावादले दिएको १९८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अल आउट हुदै १६६ रन बनाएको थियो ।

    images
    images
    images

    नेपाल ए का लागि कुशल भुर्तेलले सर्बाधिक ६६ रन बनाए भने लोकेश बमले ३८ रन बनाएका थिए । यसअघि हैदरावादले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

    images
    images
    images

    यस प्रतियोगितामा नेपालको यो पाँचौं खेलमा तेस्रो हार हो । अब नेपालले अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप एन्ड सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।