Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्री रहमानबीच टेलिफोन वार्ता

images
  • परराष्ट्रमन्त्री खनाल र बंगलादेशका विदेशमन्त्री रहमानबीच टेलिफोन वार्ता
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बंगलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानसँग टेलिफोन वार्ता गरेका छन् ।

    images
    images
    images

    वार्ताका क्रममा दुवै विदेशमन्त्रीले विपद्पछि जारी खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । परराष्ट्रमन्त्री खनालले बंगलादेश सरकारले नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेकोमा धन्यवाद दिएका छन् । आवश्यक पर्ने विशेष सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट समन्वय कायम राख्ने पनि उनले बताएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परराष्ट्रमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।