Logo

२०८३, आश्विन १०गते


images
images

नेपालमा जारी उद्धार तथा राहत कार्यबारे भारतीय विदेशमन्त्रीले गरे छलफल

नेपालमा जारी उद्धार तथा राहत कार्यबारे भारतीय विदेशमन्त्रीले गरे छलफल

images
  • नेपालमा जारी उद्धार तथा राहत कार्यबारे भारतीय विदेशमन्त्रीले गरे छलफल
    images
    images

    काठमाडौँ । भारतले बाढी प्रभावित नेपालमा राहत र उद्धारको अवस्था बारे छलफल गरेको छ ।

    images
    images
    images

    भारतका विदेशमन्त्री डा. एस जयशंकरले शुक्रबार नेपालमा जारी उद्धार तथा राहत कार्यबारे छलफल गरेको बताएका छन् । काठमाडौं र बेइजिङस्थित भारतीय दूतावासले नेपालमा रहेका भारतीय नागरिकको अवस्था तथा सुरक्षाबारे पछिल्लो जानकारी उपलब्ध गराएको उनले जनाएका छन् । उनले भनेका छन्- 'नेपालमा जारी राहत तथा उद्धार कार्यलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ ।

    images
    images
    images

    भारतले यसअघि पनि नेपालका बाढी प्रभावितका लागि दुई पटक गरेर ४७.५ टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको थियो । भारतले नेपालका सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्दै राहत तथा उद्धार कार्यमा सहयोग जारी राख्ने जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।