Logo

२०८३, आश्विन १०गते


images
images

रविन्द्र धान्त रोड टू यूएफसीको फाइनलमा

रविन्द्र धान्त रोड टू यूएफसीको फाइनलमा

images
  • रविन्द्र धान्त रोड टू यूएफसीको फाइनलमा
    images
    images

    काठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रविन्द्र धान्त रोड टू यूएफसी सिजन ५ को बान्टामवेटतर्फ फाइनलमा पुगेका छन् ।

    images
    images
    images

    चीनको साङ्घाईस्थित अक्टागनमा शुक्रबार भएको सेमिफाइनलमा धान्तले न्युजील्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गरेका हुन् ।

    images
    images
    images

    अब फाइनलमा रविन्द्रले जापानका फाइटर रोयो ताजिमासँग भिड्ने छन् । अब फाइनलमा जित हात पारेमा उनी नेपालको पहिलो यूएफसी फाइटर बन्नेछन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।